Sajhamanch Archive

आइफा अवार्डलाई छुट्याइएन बजेट : अर्थमन्त्री

Published: in टिप्स/जानकारी by .

काठमाडौं । सरकारले आइफा अवार्डका लागि बजेट नछुट्याएको जानकारी दिएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थ मन्त्रालयसँग जोडिएका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।

‘आइफा अवार्ड तत्कालका लागि नेपालमा नहुने टुंगो भइसकेको छ। त्यहीकारण हामीले बजेट विनियोजन गरेका छैनौँ’, खतिवडाले भने, ‘अवार्डको लाभहानीबारे अहिले केही थाहा छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *