Sajhamanch Archive

आइतबार रियाल, रिंगिट र दिर्हामको मूल्य घट्यो

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १३ पैसा र बिक्रिदर २९ रुपैयाँ २९ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रिदर ३० रुपैयाँ १७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०५ पैसा र बिक्रिदर २७ रुपैयाँ १९ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रिदर ९ रुपैयाँ ८७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ८१ पैसा छ भन बिक्रिदर ३ सय ६२ रुपैयाँ ७९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ४९ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ०८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *