Sajhamanch Archive

संसदले दाताको सहयोग नलिने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । संसद सचिवालयले सरकारबाहेक कसैसँग आर्थिक लेनदेन नगर्ने भएको छ ।

सांसदलाई तालिम दिन संयुक्त विकास कार्यक्रम (यूएनडीपी) को सहयोग लिएकोमा विरोध भए पछि संसद सचिवालयले सरकारको बजेट मात्रै लिने घोषणा गरेको हो ।

सभामुख कृष्णबहादुर महराले संसदलाई आवश्यक बजेट व्यवस्था गर्नुपर्ने सरकारको दायित्व भएको बताए ।आजको कान्तिपुरमा समाचार छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *