Sajhamanch Archive

भारतीय सेक्सी मोडल पुनम पाण्डे काठमाडौंको डेजाबुमा आउँदै

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौं । आफ्ना तस्बिरका कारण विवादीत बनिरहेकी भारतीय मोडल पुनम पाण्डे विश्वकप फाइनलका दिन काठमाडौंको क्लव डेजाबुमा आउने भएकी छन् ।

उनले ट्वीटरमा सन्देश लेख्दै ‘नखरावाला फिफा’ काठमाडौंमा मनाउने उल्लेख गरेकी छन् । ‘के मेरो फिफा फाइनलको चाहना पुरा हुन्छ ?’ भन्दै उनले अफिसियल ट्वीटरमा नेपाल आउने जानकारी दिएकी छन् ।

क्लव डेजाबुले फाइनलका लागि पुनम आउने भन्दै सेक्सी प्रचार गरिहरेको छ जसलाई पुनले ट्वीटरमा पोष्ट समेत गरेकी छन् । खेलकुदका विषयमा विभिन्न बयानका कारण पुनम विवादमा आउने गरेकी थिइन् । नशा फिल्म खेलेकी पुनम सामाजिक सञ्जालमा विभिन्न हर्कतका कारण चर्चामा हुन्छिन् । उनी क्रिकेटको एउटा प्रतियोगितामा भारतले जिते नांग्गै दौडिने बताएका कारण विवादमा पनि आएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *