Sajhamanch Archive

खोलाको बीचमा अलपत्र परेका दुईजनाको सेनाको हेलिकोप्टरद्वारा उद्धार

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काभ्रे ।  बाढीले रोशी खोलामा अलपत्र परेका काभ्रेका दुईजनाको उद्धार गरिएको छ । नमोबुद्ध नगरपालिका  खाक्सी खनालथोक डिप बोरिङ्ग खानेपानीमा काम गर्दै गर्दा उनीहरु खोलाको बाढीमा फसेका थिए ।

खोलामा फसेका धुलिखेल नगरपालिका निवासी कान्छा लामा र नमोबुद्द नगरपालिका ७ निवासी नारायण गोपाल श्रेष्ठ रोशी खोलाको बीचमा रहेको ढुंगामा अलपत्र परेका थिए । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टर उद्धार गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *