Sajhamanch Archive

वर्षमा एक खर्ब ६० अर्बको इन्धन आयात

Published: (Updated: ) in समाज by .

काठमाडौं । आर्थिक वर्ष २०७४/७५ मा मुलुकले एक खर्ब ६० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै गएकाले यो वर्ष सो मूल्यबराबरको २७ लाख किलोलिटर इन्धन आयात भएको हो ।

मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा पर्ने गर्छ । –कारोबार दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *