Sajhamanch Archive

अमेरिकामा भिषण आगलागी, ३५ डुंगा जले, आठको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं  । अमेरिकाको एरिजोना राज्यको स्कट्सबोरोस्थित बन्दरगाहमा भीषण आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । सात जना घाईते भएका छन् ।

ज्याक्सन काउन्टी पार्कमा मानिसहरु सुतिरहेको बेला अचानक आगो फैलिएको अधिकारीहरुले जनाएका छन् । आगलागी पछि केही मानिसले पानीमा हामफाल्दै ज्यान बचाएका थिए ।

आगलागीका कारण ३५ भन्दा बढी डुंगा पनि जलेर ध्वस्त भएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *