Sajhamanch Archive

बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

सुनसरी । सुनसरीमा एक बालकको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको छ । सुनसरीको हरिनगरा–१ बस्ने नौसाद अन्सारीको छोरा १ वर्षीय नाबालकको पानीमा डुबेर मृत्यु भएको हो ।

मंगलबार अपरान्ह ५ बजे आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टिनमा डुबिरहेको अवस्थामा नाबालकलाई फेला पारेको र उनलाई उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको भनी आफन्तले प्रहरी चौकी भुटाहमा जानकारी गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *