Sajhamanch Archive

क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौ । क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा बाँधिएका छन् । सोमपाल र उनकी प्रेमिका प्रतिभा घिमिरेबीच बिहिबार विवाह सम्पन्न भएको हो ।

चार वर्षको प्रेमलाई सोमपालले विवाहमा परिणत गरेका हुन्। सोमपाल र प्रतिभाको भेट पाँच वर्षअघि भएको थियो। दुवैले नजिकका साथीभाइ र आफन्तबीच विवाह गरेका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *