Sajhamanch Archive

पेट्रोल छर्केर औषधी पसलमा आगजनी

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पताल अगाडिको एक औषधी पसलमा आगजनी भएको छ ।

कल्याण औषधी पसलमा आगजनी भएको हो । पसलको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको देखिएको प्रहरीको भनाइ छ ।

आगो कसले र किन लगाएको हो ? भन्ने विषयमा खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *