Sajhamanch Archive

जिल्ला इन्चार्जसहित दुई जना पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार by .

तनहुँ । विप्लव समूहका तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन १ गते जनयुद्ध दिवसको अघिल्लो दिन मंगलबार राति तनहुँको जामुनेबाट उनीहरुलाई पक्राउ गरेको हो ।

मंगलबार राति १२ बजे जामुनेमा जनयुद्ध दिवसको पोष्टर टास्दै गर्दा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *