Sajhamanch Archive

नदीमा जीप खस्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दैलेख । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नरहरीनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा जीप खसेको छ।

रासकोटबाट जितेगडा यात्रु ल्यायर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कलिकोटका प्रहरी प्रमुख श्याम बाबु ओलियाले बताए। जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ। घटना स्थल तर्फ प्रहरी गईरहेकाले घटनाको पुरा बिवरण आउँन बाँकी रहेको प्रहरी प्रमुख ओलियाल बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *