सुनकाे भाउ अहिलेसम्मकै महँगाे
Published:
by .
सुनको भाउले मङ्गलबार फेरि नयाँ कीर्तीमान बनाएकाे छ । ताेलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगाे भएकाे छ ।
सुन मङ्गलबार ताेलाकाे ८२ हजार सात सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यसअघि गएकाे आइतबार सुन ताेलाकाे ८२ हजार पाँच सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ ।
Comments