Sajhamanch Archive

हेटौंडामा गोली चल्यो

Published: in राष्ट्रिय समाचार by .

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीमा गोली चलेको छ। शनिबार राति हेटौडा १३ पदमपोखरीमा प्रहरीले ३ राउन्ड हवाई फायर गरेको जनाएको छ।

दुई टोलका युवाहरुको विवादले उग्र रुप लिएपछि प्रहरीले गोलि चलाउन बाध्य भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। अहिले उक्त स्थानमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *