Sajhamanch Archive

द्धिदेशीय व्यापार युद्धः चीनले हराउन सक्छ अमेरिकालाई !

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

अमेरिकाले चीनसँगको व्यापार युद्ध झन चर्काउन संकेत गरिरहेको छ ।

आफ्नो देश भित्रिने ३४ अर्ब डलर बराबरको चिनियाँ सामानमा अमेरिकाले भन्सार शुल्क बढाईसकेको छ ।

भविष्यमा भन्सार शुल्क बढाउन सकिने २ खर्ब डलर बराबरको सामानको सुची पनि अमेरिकाले सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिव ५ खर्ब डलर बराबरको सामानमा भन्सार बढ्न सकने बताईरहेको छन् ।

यो अंक गत बर्ष चीनले अमेरिका निकासी गरेको सबै सामानको कुल मुल्य हो । कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *