फोटो र विचारसँग हामी सबैको एक अनौठो सम्बन्ध हुने गर्दछ । यहाँ हामी वास्तविक जीवनमा फरक देखिनका लागि खिचिएका केही खतरनाक फोटाहरु देखाउँदैछौ । फरक देखिनका लागि वा फेसबुक वा सामाजिक संजालमा राख्नैका लागि खिचिएका र भाइरल भएका विश्वका केही तस्बिरहरु यस्ता छन् ।