Sajhamanch Archive

नेपालमा थप ८ जनामा कोरोना, संक्रमितको सख्या ४० पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपालमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कोरोना भाइरस संक्रमित संख्या ४० पुगेको छ । उदयपुरमा साउदीबाट नेपाल फर्केका ३३ वर्षीय युवकसहित ९ जनामा कोरोना देखिएको हो ।

उनीहरुको विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि पुन धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परीक्षण गर्दा समेत रिपोर्ट पोजेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *