Sajhamanch Archive

कपिलवस्तुमा थप १० जनामा कोरोना, संक्रमितको संख्या १२० पुग्यो

Published: in राष्ट्रिय समाचार by .

कपिलवस्तु । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यो सँेगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ ।

मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७ निवासी १८, १९, २०, २०, ३०, ३१, ३४ वर्षीय पुरुष र एक उमेर नखुलेका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको अवस्था सामान्य रहेको र स्वाथ्यकर्मीको सम्पर्कमै रहेको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *