Sajhamanch Archive

अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ८० हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ । हालसम्म अमेरिकामा ८० हजार ७८७ जनाको कोरोना संक्रमणले अमेरिकामा ज्यान गइसकेको छ ।

सबैभन्दा धेरै न्युयोर्कमा संक्रमणको प्रभाव रहेको बीबीसीले जनाएको छ । अमेरिकामा हालसम्म १३ लाख ६७ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *