Sajhamanch Archive

थप २० जनामा कोरोना, सङक्रमितको सख्या ५०७ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ ।

सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *