Sajhamanch Archive

थप ११४ जनामा कोरोना,सङक्रमितको संख्याको ८८६ पुग्यो

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ

बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *