Sajhamanch Archive

सीमा सुरक्षाका लागि ३९ स्थानमा बोर्डर पोष्ट राखिने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले सीमा सुरक्षा गर्न सशस्त्र प्रहरीको ३९ बोर्डर आउट पोस्‍ट स्थापना गर्ने भएको छ।

बिहीबार संघीय संसदका दुवै संयुक्त बैठकमा आगामी वर्ष २०७७/७८ को बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।

त्यसतै, छिमेकी मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्न भेट तथा वार्ता गर्ने जनाएको छ। अन्तर्राष्ट्रिय नीतिहरु सरकारले सधैँ अबलम्बन गर्ने अर्थमन्त्री खतिवडाले बताए।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *