Sajhamanch Archive

आफूखुसी बजार खोल्दा कोरोना फैलिए कस्ले जिम्मा लिने : मुख्यमन्त्री पोखरेल

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by .

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुसी बजार खोल्दा कोरोना भाइरस फैलिएर कस्ले जिम्मा लिने भन्दै प्रश्न गरेका छन्।

पोखरेलले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रश्न गरेका हुन। साँढे दुई महिना पछि व्यापारीहरुले आफूखुसी पसलहरु खोलेपछि मुख्यमन्त्री पोखरेलले यस्तो प्रश्न गरेका हुन।

उनले क्वारेन्टाइन र लकडाउनकै कारण कोरोना भाइरसको संक्रमण समुदायमा नफैलिएको पनि दाबी गरेका छन्। उनले लेखेका छन्, ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन।आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने ? गंभीर बनौ।’

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *