Sajhamanch Archive

भारत-चीन सीमा विवादमा आज छलफल, समाधान होला विवाद

Published: (Updated: ) in विश्व समाचार by .

विराटनगर । एक महिनायता जारी भारत चीनबीचको सीमा विवाद सामधानका दुबै देश बार्ताका लागि तयार भएका छन् ।

पछिल्लो समय उत्पन्न परिस्थीति सामधानका लागि आज शनिबार दुई देशका अधिकारी बार्तामा बस्न तयार भएका हुन ।

दुबै देशका लेफ्टिनेन्ट जनरल स्तरमा बार्ता हुनेछ । एक महिनायता चलिरहेको विवाद आजको छलफल पछि सामधान हुने अपेक्षा राखिएको छ ।
दुई देशबीच एक महिनायता लद्दाखको पैंगांन्ग त्सो झील ९कानक्लेव झील र पूर्वी लद्दाखको गलवान घाटीको संवेदनशील इलाकामा विवाद चलिरहेको छ ।

दुबै देशका अधिकारीहरुबीचको बार्ता भारतमो पहलमा तय भएको बीबीसी हिन्दीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *