Sajhamanch Archive

बसको ठक्करबाट एक जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

कैलाली । कैलालीमा मिनी बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ना ७ ख ९३० नम्बरको बसले ठक्कर दिँदा बर्दगोरीया गाउँपालिका वडा नं.२ की २५ वर्षीया सरस्वती कुमारी उपाध्यायको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते उपाध्यायको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *