Sajhamanch Archive

उत्तर कोरियालीमाथि निगरानी गर्न सादा पोशाकका प्रहरी

Published: in मिडियाबाट साभार by .

नेपालमा सञ्चालित उत्तर कोरियाली नागरिकका ब्यापार व्यवसाय बन्द गर्न संयुक्त राष्ट्रसंघले पत्राचार गरेपछि गृह मन्त्रालयले त्यसको यकिन विवरण उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलार्य निर्देशन दिएको छ । 

न्युयोर्कस्थित राष्ट्रसंघको स्थायी नियोगबाट परराष्ट्र मन्त्रालय हुँदै आएको पत्रबमोजिम गृह मन्त्रालयले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेका होटल रेस्टुरेन्ट लगायतका ब्यापार व्यावसाय तथा संलग्न कर्मचारीको विवरण पेश गर्न गृह मन्त्रालयले प्रहरी पधन कार्यालयलाई निर्देशन दिएको छ ।, कारोबार दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *