Sajhamanch Archive

थप ४४८ जनामा कोरोना, संक्रमितको संख्या ५ हजार नाघ्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ हजार ६२ पुगेको छ ।

हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *