Sajhamanch Archive

सांसद सरिता गिरीको प्रस्ताव अस्वीकृत

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत भएको छ ।

गिरीले विधेयकमाथि दर्ता गराएको प्रस्ताव शनिबार प्रनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका हुन् । सांसद गिरीको संशोधन प्रस्ताव नियमावली विपरीत भएकाले सभामुखले खारेज गरेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *