Sajhamanch Archive

खोला कटानले उप्रेतीको घर जोखिममा

Published: (Updated: ) in समाज by .

अर्जुनधारा । खोलामा आएको बाढीका कारण अर्जुनधारा नगरपालिकाका ५, फुलबारी निवासी अञ्जना उप्रेतीको घर जोखिममा परेका हो ।

खोलामा लगाइएको वाल बाहिर पट्टीबाट पानी बसेपछि उप्रेतीको घर कटान गर्न थालेको हो ।

घर जोखिममा परेसँगै अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उक्त घर संरक्षणका लागि प्लाष्टिक जाली लगाई बाँध तत्काल कसिने प्रमुख रानाले बताए । यता आइतबारे बजार क्षेत्रको व्यवस्थापनका लागि पनि नगरपालिकाको ध्यान केन्द्रित भएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *