Sajhamanch Archive

मेची अस्पताललाई २३ करोड, अब स्मार्ट अस्पताल बनाइने

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड । मेची अस्पतालको स्तरोन्नतीको लागि प्रदेश सरकारले २३ करोड विनियोजन गरेको छ ।

आज नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा १ नंंम्बर प्रदेश सरकारका अर्थमन्त्री इन्द्र बहादर आङ्गबोले मेची अञ्चल अस्पतालको लागि बजेट व्यवस्था गरेको जानकारी दिए ।

मेची अस्पतालमा थप स्वास्थ्य सुविधाको व्यवस्था गर्न भेन्टिलेटरसहितको उपकरण थप गर्ने मन्त्री आङ्गवाले घोषणा गरेका छन् ।

०७७÷७८ को बजेट सार्वजनिक गर्दै उनले उनले प्रदेशका २५ शैयाका अस्पताललाई स्मार्ट अस्पतालको रुपमा अघि बढाइने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *