Sajhamanch Archive

काम गर्ने क्रममा खुट्टा नकमाउन मन्त्री अर्यालको आग्रह

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका  पदाधिकारीसँग छलफल गरेकी छन् ।

आज भएको छलफलमा मन्त्री अर्यालले आयोगका पदाधिकारीहरुलाई काम गर्ने क्रममा खुट्टा नकमाउन आग्रह गर्दै निश्चिन्त भएर काम गर्न आग्रह गरिन् ।

उनले समयको महत्व बुझेर काम गर्न आग्रह गर्दै बढी समय लिएर भएपनि पूर्ण प्रतिवेदन दिन निर्देशन दिएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

स्रोत  : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *