Sajhamanch Archive

एकल महिला सुरक्षा कोषबाट कसरी सहयोग लिने ?

Published: in राष्ट्रिय समाचार by .

लेखपढ गर्न र सीप सिक्न मन छ तर पैसा छैन । हातमा सीप त छ, तर सीप अनुसारको व्यापार व्यवसाय गर्न पूँजी छैन ।

पैसाको अभाव त सबैलाई हुन्छ, तर तपाईं एकल महिला हुनुहुन्छ भने सीप सिक्न र सिकेको सीप प्रयोग गरि सानोतिनो व्यापार व्यवसाय गर्न अब पैसाले रोकिदैन । यस्तो बेला एकल महिला सुरक्षा कोषबाट ५ लाख रुपैयाँसम्मको सहयोग पाईन्छ ।

 

एकल महिला सुरक्षा कोषका बारेमा विस्तृत जानकारी एन्ड्रोइड मोवाइलको थाहा छ (Thaha Chha)  मोवाइल एप्लिकेसनबाट पनि लिन सकिन्छ ।

थाहा छ एप्लिकेसन प्ले स्टोरमा गई डाउनलोड गर्न सकिन्छ । थाहा छ एप्लिकेसन एकपल्ट डाउनलोड गरिसकेपछि इन्टरनेट नहुदाँ पनि चल्छ ।

-उज्यालोखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *