Sajhamanch Archive

नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९२७४ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । नेपालमा आज (शुक्रबार) थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ जना पुगेको छ ।

शुक्रबार २१६ जना डिस्चार्ज भएका छन् । हालसम्म एक हजार ४०२ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । नयाँ संक्रमितमध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्य महिला ७०७ र ७ हजार ५६७ पुरुष रहेका छन् । जसमा ९ महिला र २०७ जना पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *