Sajhamanch Archive

चट्याङको आवाजले बेहोश भएर एक युवकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

उदयपुर । चट्याङको आवाजले बेहोश भएका उदयपुरका एक युवकको मृत्यु भएको छ ।

शनिबार आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चट्याङको आवाजले बेहोश भएका चौदण्डीगढी नगरपालिका(५ खोरिया बस्तिका १८ बर्षीय दिपेश मगरको उपचारका क्रममा धरानको बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *