Sajhamanch Archive

रोटरी क्लव अफ बिर्तामोडको प्रेसिडेन्टमा भट्टराई

Published: (Updated: ) in लोकप्रिय, समाज by .

बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोडको प्रेसिडेन्टमा निर्मल भट्टराई चयन भएका छन् । नेपाल अलैंची व्यवसायी महासंघका निर्वतमान केन्द्रीय अध्यक्षसमेत रहेका भट्टराई क्लवको सन् २०२०/०२१ का लागि पे्रसिडेन्टमा चयन भएका हुन् ।

क्लवको प्रेसिडेन्ट इलेक्टमा नवीन गट्टानी, प्रेसिडेन्ट नोमिनीमा ओमकृष्ण बिमली, भाइस प्रेसिडेन्टमा बबित गिरी, सेक्रेटरीमा संजीव घिमिरे र ट्रेजररमा आमोद आचार्य चयन भएका छन् ।

क्लवको डाइरेक्टर एड्मिनिष्ट्रेसनमा मीनप्रकास मैनाली, डाइरेक्टर मेम्बरसिपमा सुरेश वंशल, डाइरेक्टर सर्भिस प्रोजेक्टमा बिनोद बस्नेत, डाइरेक्टर रोटरी फाउण्डेशनमा राजकुमार पोखरेल, डाइरेक्टर पब्लिक रिलेसनमा प्रकाश शिवाकोटी र डाइरेक्टर युथ सर्भिसमा केदार गिरी चयन भएका छन् ।

सर्जेन्ट अफ आम्समा सुरेशकुमार अग्रवाल भद्रपुरे, क्लव मेम्बरमा जीतेन्द्र बस्नेत, क्लव टे«नरमा कुमार गिरी, टिच कोअर्डिनेटरमा शारदा थपलिया र मिडिया पार्टनरमा सुरेन्द्र भण्डारी चयन भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *