Sajhamanch Archive

थप ४८२ जनामा कोरोना , संक्रमितको संख्या १४ हजार नाघ्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा आज (बुधबार) थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

अहिलेसम्म क्वारेन्टाइनमा ४८ हजार ३ सय ६२ र आइसोलेसन ९ हजार ३ सय ६० जना रहेका छन् ।

त्यस्तै,अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *