Sajhamanch Archive

‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ भन्दै माइतीघरमा प्रदर्शन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक सडकमा उत्रिएका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *