Sajhamanch Archive

एकै दिन थपिए दुईलाख ८ हजार काेराेना संक्रमित

Published: in विश्व समाचार by .

काठमाण्डौं।  विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ९ लाख ७३ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८ हजार २ सय ९२ जना कोरोना संक्रमित थपिएसँगै विश्वका २१३ देशमा कोरोना संक्रमितको संख्या १ करोड ९ लाख ७३ हजार पुगेको हो ।

वल्डाेमिटरकाे तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख २३ हजार २ सय ३४ पुगेको छ ।

कोरोना मुक्त हुनेको संख्या ६१ लाख ३४ हजार ७ सय ८४ जना कोरोना मुक्त भएका छन । ४३ लाख १५ हजार ८ सय ३१ जना उपचाररत छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *