Sajhamanch Archive

कक्षा १२ को नतिजा सार्वजनिक

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो ।

परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए। परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो।

नतिजा अनुसार ३.८१ र ४ जिपीए ल्याउने विद्यार्थीको संख्या एक हजार १ सय ६९ रहेको छर त्यस्तै ३.२१ देखि ३.३६ ल्याउने विद्यार्थीको संख्या ११ हजार २ सय २१ रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *