राष्ट्रिय सभाको बैठकले चारवटा विषयगत समिति गठन (सदस्यको नामावलीसहित)
Published:
by .काठमाडौं । राष्ट्रिय सभाको बैठकले ४ वटा विषयगत समिति गठन गरेको छ । बैठकले दिगो विकास तथा शुसासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वयन समिति गठन गरेको हो ।
दिगो विकास तथा शुसासन समितिमा १४ जना, विधायन व्यवस्थापन समितिमा १४ जना, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा १३ जना र राष्ट्रिय सरोकार तथा समन्वयन समितिमा १४ जना सदस्य मनोनयन गरिएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक आउँदो सोमबार बिहान ११ बजे बस्ने गरि स्थगित गरिएको छ ।
सदस्यको नामावली :
Comments