Sajhamanch Archive

राष्ट्रिय सभाको बैठकले चारवटा विषयगत समिति गठन (सदस्यको नामावलीसहित)

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं ।    राष्ट्रिय सभाको बैठकले ४ वटा विषयगत समिति गठन गरेको छ । बैठकले दिगो विकास तथा शुसासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वयन समिति गठन गरेको हो ।

दिगो विकास तथा शुसासन समितिमा १४ जना, विधायन व्यवस्थापन समितिमा १४ जना, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा १३ जना र राष्ट्रिय सरोकार तथा समन्वयन समितिमा १४ जना सदस्य मनोनयन गरिएको छ ।

राष्ट्रिय सभाको अर्को बैठक आउँदो सोमबार बिहान ११ बजे बस्ने गरि स्थगित गरिएको छ ।

सदस्यको नामावली :

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *