Sajhamanch Archive

श्रीमतीले नपुंसक भनेपछि श्रीमानले गरे यस्तो हर्कत

Published: (Updated: ) in विविधा by .

काठमाडौँ । श्रीमतीले श्रीमानलाई नपुंसक भनेपछि श्रीमानले अनौठो तरिकाले त्यसको जवाफ दिएका छन् । भारतको हैदरावादमा श्रीमतीले श्रीमानलाई नपुंसकताको आरोप लगाएपछि श्रीमानले सोच्दै नसोचेको काम गर्दै श्रीमतीलाई जवाफ दिएका छन् ।

महेश (नाम परिवर्तन) ले आफूलाई नपुंसक भनेपछि अर्कै एक महिलासँग पोर्न भिडियो बनाएर आफ्ना सासु ससुरालाई पठाएका थिए । उनले श्रीमतीको रिसले सासु ससुरालाई पोख्दै अर्कै महिलासँग पोर्न भिडियो बनाएर पठाएका थिए ।

उनका सासु ससुराले ज्वाइँको कर्तुतबारे प्रहरीलाई जानकारी दिए र महेशलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको विवाह २०१६ मा भएको थियो । महेशको विवाह कनिका (नाम परिवर्तन) सँग भएको थियो ।

विवाहपछि उनीहरु मात्र १५ दिनसँगै बसे । दुवै पक्षले उनीहरुको घर नबिग्रियोस भनेर धेरै कोशिश पनि गरेका थिए । तर कनिकाले आफ्ना श्रीमान नपुंसक भएको आरोप लगाउँदै सम्बन्ध विच्छेदका लागि अदालतमा अपील गरेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *