Sajhamanch Archive

१५ हजार किलो सुनबाट बनेको विशाल हिन्दु मन्दिर

Published: in टिप्स/जानकारी by .

भारतको तामिललाडुमा सुनै सुनबाट एक मन्दिर निर्माण गरिएको छ । महालक्ष्मीको यो मिन्दर तामिललाडुको वेल्लोर जिल्लामा छ । मन्दिरको बाहिर सरोवर छ । जसमा संसार भरका मुख्य नदिको पानी आउँछ ।

 

जसका कारण यसलाई सर्व तीर्थम सरोवरको नाम दिइएको छ । यो मन्दिर बनाउन १५ हजार किलो सुनको प्रयोग गरिएको बताइएको छ । ३०० करोड खर्चिएर यो मन्दिर बनाएको हो ।

यो संसारकै एक मात्रै मन्दिर हो । जुन सुनै सुनले बनाइएको छ । १०० एकड क्षेत्रफलमा फैलिएको यो मन्दिरको वरीपरी हरियाली छ ।

२००७ मा बनेको यो मिन्दरमा संसारभरका लाखौ श्रद्धालु आउने गरेका छन् ।

-एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *