Sajhamanch Archive

कला चिनाउन मनकामनामा सिङ्गिङ आईकन

Published: (Updated: ) in टिप्स/जानकारी by .

विर्तामोड । झापाको बिर्तामोड १ मा रहेको मनकामना स्कुलले विद्यार्थी हरुको आन्तरिक क्षमता वृद्धि गर्ने उदेश्यले मनकामना सिङ्गिङ आईकन २०७५ शुरु गरेको छ ।

बिद्यालयमा आज एक कार्यक्रमका बिच शुरु गरिएको हो । चार  दिनसम्म हुने अडिसनमा बिद्यालयका  सम्पुर्ण विद्यार्थीले सहभागीता जनाउने छन। आगामी माघमा फाईनल हुने प्रतियोगितामा कक्षा १ देखि ९ सम्मका विद्यार्थीले भाग लिने जनाईएको छ । प्रिन्सीपल केशव ढुङ्गानाको सभापतित्वमा आयोजित कार्यक्रममा अक्फोड एकाडेमिका केशव मैनाली ।

सागर रिजाल शिक्षक सरोज पौडेल लगाएतले शुभकामना राखेका थिए।भाईस प्रिन्सीपल धुर्ब कुमार गौतमले स्वागत गरेको कार्यक्रमको संचालन सलिना दाहालले गरेकी थिईन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *