Sajhamanch Archive

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पूर्वसांसद हिरासतमा

Published: in मिडियाबाट साभार by .

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट लाखौं रुपैया ठगी गरेको आरोपमा पूर्वसांसद मिठाराम विश्वकर्मा वैदेशिक रोजगारको हिरासतमा परेका छन्।

नेपाली कांग्रेसबाट सांसद, पुनःस्थापनापछि अन्तरिम व्यवस्थापिका संसदको सदस्य बनेका विश्वकर्मा ४ हप्तादेखि वैदेशिक रोजगार विभागको हिरासतमा परेका हुन्।

विश्वकर्मा पर्वतका हुन्। उनले कुश्माका २ युवालाई अमेरिका पठाइदिन्छु भन्दै २५ लाखभन्दा बढी नगद ठगी गरेको  छ। पर्वतको कुश्मा नगरपालिका ८ चुवा स्थायी घर भएका विश्वकर्माले कुश्मा नगरपालिका ४ का सञ्जय जोशी र ५ का ज्ञानेन्द्रबहादुर जोशीसँग पटक पटक गरी रकम लिएको उजुरीको आधारमा वैदेशिक रोजगार विभागले पक्राउ गरेको हो।

नेपाल समाचार पत्रबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *