Sajhamanch Archive

रोकियो समायोजन प्रक्रिया

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं ।  सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउनको दोस्रो साताबाट सुरु गर्ने भनिएको समायोजन प्रक्रिया रोकेको छ ।

मन्त्रालयले संघीय निजामति सेवा ऐन पारित नभएकाले समायोजन प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ ।

यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थनीय तहमा समायोजन पक्रिया अघि बढाउने जनाएको थियो ।

तर साउन तेस्रो साा बित्दा पनि समायोजन प्रक्रियाको कुनै काम अघि बढेको छैन ।

नागरिक दैनिकबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *