Sajhamanch Archive

नवलपरासीको गैंडाकोटमा रोकिराखेका दुई ट्रकमा आगजनी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि तय गरेको मूल्य अनुसार खरिद मूल्य नै १११ रुपैयाँ ६० पैसा छ भने बिक्री मूल्य ११२ रुपैयाँ २२ पैसा छ। डलरको मूल्य आकाशिएसँगै नेपालमा रुपैयाँ भने कमजोर बनेको छ।

डलर बढ्दा नेपालको व्यापार घाटामा थप असन्तुलन कायम हुन्छ। नेपालले वार्षिक १२ खर्ब ४३ अर्ब रुपैयाँको सामान आयात गर्छ यो सामान महंगो पर्न जान्छ। त्यस्तै नोपलबाट ८१ अर्ब १९ करोडमो सामान मात्रै निर्यात हुन्छ निर्यात व्यापारमा भने डलर बढ्दा फाइदा हुन्छ।

त्यस्तै पर्यटन क्षेत्र र वैदेशिक रोजगारीको क्षेत्रमा पनि डलरको मूल्य बढ्दा फादा हुन्छ। अमेरकिार र चीन वीच व्यापारीक युद्धदेखिएसँगै डलरको मूल्य आकाशिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *