Sajhamanch Archive

इण्डोनेसियामा शक्तिशाली भूकम्प

Published: in राष्ट्रिय समाचार by .

इण्डोनेसियाको लोम्बोक प्रान्तमा ६ दशमलब ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ।

अघिल्लो साता मात्र सोही प्रान्तमा गएको उक्त शक्तिशालि भूकम्पमा परी ४ सय ६० जनाको ज्यान गएको थियो। अाइतबार गएको भूकम्पको क्षतिको विवरण आउन बाँकी रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *