Sajhamanch Archive

हार्डवेयरमा सुरक्षा गार्डको हत्या 

Published: (Updated: ) in समाज by .

मोरङ  । विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा एक व्यक्तिको हत्या भएको छ । उहाँकाे शव आँखा फुटेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

हार्डवेयरमा सुरक्षा गार्डको रूपमा काम गर्दै आएका अनुमानित ५० वर्षीय टंक भट्टराईको आँखा फुटाएको र शरिरमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *