Sajhamanch Archive

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार जित

Published: in खेलकुद by .

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई ६–१ गोलअन्तरले पराजित गरेको हो ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने ब्राइटनसँग ३–२ गोलअन्तरले पराजित भएको छ।

अर्को खेलमा वार्टफोर्डले बर्नलेलाई ३–१ ले हराएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *